Rule 47
हद थपघट गर्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस परिच्छेदमा उल्लेखित विद्युतको भोल्ट, फ्रिक्वेन्सी तथा पावर फाक्टरका स्तरको हदहरु प्राविधिक दृष्टिकोणले खतरा नपुग्ने गरी थपघट गर्न सक्नेछ ।